राष्ट्रिय समाचार
विश्वास छैन, बयान दिन्नँ भन्ने अधिकार पनि मसँग नहुने ? मनलाग्दी गरे भइहाल्यो नि– ओली
नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आयोगको विश्वसनियतामाथि प्रश्न उठेकाले आफूले गौरीबहादुर कार्की आयोगमा बयान नदिने बताएका छन् ।
स्वेच्छाचारी सरकारले चाल्ने जुनसुकै कदमप्रति आफू तयार रहेको उनले बताए । शुक्रबार नेकपा एमालेको शिक्षा विभागले काठमाडौंमा गरेको अन्तरक्रियामा ओलीले आयोगको विश्वसनियतामा प्रश्न उठाउँदै बयान नदिने आफ्नो अडान रहेको बताएका हुन् ।
‘फैसला सुनाइसकेको व्यक्ति न्यायाधीश बन्न मिल्छ ? सुशीला कार्कीले २४ गते जे बोल्नु भएको थियो, त्यो बोलाइ गौरीबहादुर कार्...
पूरा समाचार पढ्नुहोस्