अहिले देशमा निर्वाचनको वातावरण बन्न नसके पनि एकदिन निर्वाचन हुनै पर्छ : विक्रम
khabarhub.com|
शुक्रबार, 07 नोभेम्बर 2025, 04:32 अपराह्न
Share
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले कम्युनिष्टहरुलाई नयाँ ढंगले नयाँ केन्द्रमा एकीकृत गर्ने प्रयास रहेको बताएका छन् । शुक्रबार दल दर्ताका लागि सनाखत गराउन निर्वाचन आयोग पुग्नुभएका विप्लवले सञ्चारकर्मीसँग कुरा गर्दै अहिले एकताको बहस नेपालमा जारी नै रहेको भन्दै कम्युनिष्टहरुलाई नयाँ केन्द्रमा एकीकृत गर्ने प्रयास रहेको बताएका हुन् । उनले आफूहरूको पार्टी […]