मनोरञ्जन
द ब्लू लाइट : निर्मात्री बेनिशा, भिलेन सृष्टि, भर्सटाइटल अर्पण
काठमाडौं । मनोवैज्ञानिक-थ्रीलर जनरामा निर्माण भएको फिल्म ‘द ब्लू लाइट’ शुक्रबारदेखि देशब्यापी प्रदर्शन तयारीमा छ । यो फिल्मलाई लिएर निकै कौतुहल छ भने, यो फिल्मबाट अभिनेत्री बेनिशा हमालले डिजिटल अधिकारसहित निर्मात्रीको रुपमा आफूलाई अघि बढाएकी छन् । यो ‘मल्टिस्टारर’ फिल्मले दर्शकलाई नयाँ स्वाद दिने आशा निर्माताको छ । फिल्ममा बेनिशासहित सृष्टि श्रेष्ठ, अर्पण थापा, महेश […]
पूरा समाचार पढ्नुहोस्