राष्ट्रिय समाचार

सुशीला कार्कीले राखेको शर्तमा एमालेको समर्थन थिएन– ओली

lokaantar.com | शुक्रबार, 07 नोभेम्बर 2025, 03:23 अपराह्न
Share
सुशीला कार्कीले राखेको शर्तमा एमालेको समर्थन थिएन– ओली
नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन हुने भए मात्र प्रधानमन्त्री बन्छु भन्ने सुशीला कार्कीको सर्तमा एमालेको समर्थन नरहेको स्पष्ट गरेका छन् । केयर टेकर प्रधानमन्त्रीको हैसियतमा आफूले संविधान भित्रबाट निकास खोजिनु पर्ने सिफारिश गरेको उनले बताए । नेकपा एमालेको शिक्षा तथा मानव संसाधन विभागले शुक्रबार काठमाडौंमा बौद्धिक जगतसँग गरेको अन्तरक्रिया कार्यक्रममा ओलीले प्रतिनिधि सभा विघटनको प्रतिगामी सर्त स्वीकार नगरेको बताएका हुन् । ‘प्रधानमन्त्री बनेपछि पहिलो निर्णय प्रतिनिधि सभा...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}