मनोरञ्जन
फिल्म द ब्लू लाइट मनोवैज्ञानिक ड्रामा–थ्रिलर हो- निर्देशक चौहान
काठमाडौं । फिल्म ‘द ब्लू लाइट’ यही माघ १६ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा हुँदै छ । बलिराम चौहानको निर्देशनमा तयार भएको यो फिल्मले प्रदर्शनअघि नै दर्शकमाझ कौतुहलता जगाएको छ ।
निर्देशक चौहानका अनुसार यो चलचित्र केवल हेरेर बिर्सिने कथा मात्र नभई दर्शकले गहिराइमा अनुभूत गर्ने एउटा विशेष सिनेमा हो । चलचित्रले मानव मनको जटिलता, एक्लोपन र वास्तविकता तथा भ्रमबीचको...
पूरा समाचार पढ्नुहोस्