राष्ट्रिय समाचार

बालेनको घरको गेट फुटाइयो, अनुसन्धान गर्दै प्रहरी

lokaantar.com | शनिबार, 31 जनवरी 2026, 10:53 पूर्वाह्न
Share
बालेनको घरको गेट फुटाइयो, अनुसन्धान गर्दै प्रहरी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को काठमाडौंस्थित घरको गेटमा तोडफोड भएको छ । शुक्रबार राति अज्ञात समूहले घरको गेटको ग्रिल फुटाएको प्रहरी परिसर, काठमाडौंका डीएसपी कौशल बुढाथोकीले लोकान्तरलाई जानकारी दिए । उनका अनुसार चोरले गेट फुटाएको हुनसक्ने प्रहरीको आशंका छ । चोरीकै आशंकामा अनुसन्धान गरिरहेको उनले बताए । गेट फुटाइए पनि चोरी भए/नभएको यकिन भइनसकेको उनको भनाइ छ । घटनाबारे थप अनुसन्धान अघि बढाइएको डीएसपी बुढाथोकीले बताए ।  झापा-५ बाट चुनाव लडेका बालेन हा...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}