प्रवास

अन्तिम बन्धकको शव खोजी सकिएपछि मात्रै गाजाको नाका खोल्छौं- इजरायल

lokaantar.com | सोमबार, 26 जनवरी 2026, 04:29 अपराह्न
Share
अन्तिम बन्धकको शव खोजी सकिएपछि मात्रै गाजाको नाका खोल्छौं- इजरायल
इजरायलले गाजा क्षेत्रमा बाँकी रहेका अन्तिम इजरायली बन्धकको शव फेला पार्ने अभियान सम्पन्न भएपछि मात्रै इजिप्टसँग जोडिएको गाजा पट्टीको प्रमुख सीमा नाका पुनः खोल्न सहमति जनाएको छ । रफाह नाका सन् २०२४ मे महिनादेखि अधिकांश समय बन्द रहेको छ । सोही समयमा इजरायली सेनाले नाकाको प्यालेस्टिनी पक्ष नियन्त्रणमा लिएको थियो ।  इजरायल र हमासबीच अक्टोबरमा शुरू भएको युद्धविरामको पहिलो चरणमै नाका पुनः खोल्ने भनिए पनि त्यसो हुन सकेको थिएन । इजरायली सरकारले हमासले अन्तिम बन्धक, प्रहरी अधिकारी मास्टर सार्जेन्ट रान ग्भिलीको शव फिर्...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}