मनोरञ्जन

बलिवुड फिल्म बोर्डर- २ को बक्स अफिसमा सुनामी, तीन दिनमै सय करोड नाघ्यो

kharibot.com | सोमबार, 26 जनवरी 2026, 12:05 अपराह्न
Share
बलिवुड फिल्म बोर्डर- २ को बक्स अफिसमा सुनामी, तीन दिनमै सय करोड नाघ्यो
काठमाडौँ । बलिवुड फिल्म बोर्डर- २ ले भारतीय बक्स अफिसमा शानदार शुरुवात गरेको छ । गत शुक्रबारदेखि रिलिज भएको बोर्डर- २ ले पहिलो तीन दिनममा सय करोडको आँकडा पार गरेको छ । फिल्मले आइतबार भारतीय बक्स अफिसमा ५७.२० करोड कमाई गरेर कुल १२९.८९ करोड कमाई गरेको  बलिवुड फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् । बोर्डर-२ ले शुक्रबार ३२.१० र शनिबार ४०.५९ करोड कमाई गरेको थियो । करिब...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?