विशेष
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा २ हजारभन्दा बढी कर्मचारी खटाइने
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा दुई हजार एक सय ६६ कर्मचारीलाई खटाइने भएको छ ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराका अनुसार तीन वटै निर्वाचन क्षेत्रमा तीन सय ६० स्थायी र दुई अस्थायी मतदान केन्द्र छन् ।
प्रत्येक स्थायी निर्वाचन केन्द्रमा छ जनाका दरले कर्मचारी खटाइने छ । प्रत्येक निर्वाचन केन्द्रमा एकजना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी र एक जना कार्यालय सहयोगीलाई खटाउने व्यवस्था मिलाइएको छ ।
अस्थायी निर्वाचन...
पूरा समाचार पढ्नुहोस्