राष्ट्रिय समाचार
छैटौं शताब्दी पुरानो मन्दिर उद्घाटनमा देखिए बालेन, केही नबोली हिँडे
भदौ २३–२४ को जेनजी आन्दोलनपछि सार्वजनिक कार्यक्रममा बिरलै देखिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह शुक्रबार एक मन्दिर उद्घाटनमा देखिएका छन् ।
काठमाडौं महानगरपालिका वडा नम्बर ८ मा बनेको छैटौं शताब्दीको ब्रह्मा मन्दिर उद्घाटनमा बोलेन उपस्थित भएका हुन् । उपमेयर सुनिता डंगोललगायत पनि कार्यक्रममा सहभागी थिए ।
मन्दिर उद्घाटन समारोहमा एकछिन सहभागी भएर उनी बाहिरिएका छन् । पानसमा बत्ती बालेपछि उनी मन्दिरमा छोटो समय बिताएर बाहिरिएका हुन् ।
उपस्थित सञ्चारकर्मीले बालेनलाई बोल्न आग्रह गरे पनि उनी केही नबोली क...
पूरा समाचार पढ्नुहोस्