विप्लव, घनश्याम र जनार्दनबीच भेट, वैकल्पिक राजनीति ध्रुवीकरण बनाउनेबारे छलफल
khabarhub.com|
शुक्रबार, 07 नोभेम्बर 2025, 10:56 पूर्वाह्न
Share
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सँग जनार्दन शर्मा र घनश्याम भुसालले भेटवार्ता गरेका छन् । नेकपा एकीकृत समाजवादीका महासचिव भुसाल र नेकपा माओवादी केन्द्रका पूर्व-उपमहासचिव शर्मा विप्लवलाई भेट्न ललितपुरस्थित हरिसिद्धीमा पुगेका हुन् । आजको बैठकमा वैकल्पिक राजनीति ध्रुवीकरण बनाउने विषयमा सामान्य कुराकानी भएको विप्लवको सचिवालयले जनाएको छ । भेटघाटमा तीनैजना […]