विशेष
माधव नेपाललाई झाँक्रीको कटाक्ष- अर्थहीन कारवाही गर्नुभयो, लोकले के भन्ला भन्ने पनि लागेन ?
काठमाडौँ । नेतृ रामकुमारी झाँक्रीले नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपाललाई सम्बोधन गर्दै आफुलाई गरेको कारवाही प्रति कटाक्ष गरेकी छन् ।
सामाजिक सञ्जालमा लेख्दै झाँक्रीले पार्टी एकीकरणको अन्तिम समयमा गरेको अर्थहीन कारवाहीप्रति कटाक्ष गरेकी हुन् । उनले यस्तो कारवाही गर्दा लोकले के भन्ला भन्ने पनि लागेन भन्दै यस्तो कारवाहीको केहि अर्थ नभएको बताएकी छन्...
पूरा समाचार पढ्नुहोस्