अर्थतन्त्र
दैलेखमा पावर प्लान्ट र मल कारखाना बनाउन दुई मोडालिटी प्रस्ताव, यसरी गर्न सकिन्छ काम
दैलेखमा भेटिएको प्राकृतिक ग्यासको व्यावसायिक उत्पादन गर्न आवश्यक पर्ने परियोजना सञ्चालनबारे प्राविधिक अध्ययन समितिले प्रतिवेदन बुझाएको छ । सरकारले गठन गरेको प्राविधिक अध्ययन समितिले मंगलवार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई बुझाएको हो । गत भदौ १ गते गठन गरिएको समितिले २ विकल्पको मोडालिटीसहित प्रतिवेदन बुझाएको मन्त्रालयले जनाएको छ ।
चार सदस्यीय प्राविधिक अध्ययन समिति संयोजक नेपाल आयल निगमका निर्देशक इन्जिनियर विनितमणि उपाध्याय थिए । उपाध्यायको टोलीले ३० दिनभित्र अध्ययन गरी प्रतिवेदन बुझाउन जिम्मेवारी दिइए...
पूरा समाचार पढ्नुहोस्