खेलकुद
हङकङ क्रिकेट सिक्सेसमा अफगानिस्तानसँग नेपाल पराजित
काठमाडौँ । 'हङकङ क्रिकेट सिक्सेस' अन्तर्गतको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ । शुक्रबार भएको खेलमा अफगानिस्तानले नेपाललाई १७ रनले पराजित गरेको हो ।
अफगानिस्तानले दिएको ११३ रनको लक्ष्य पछाएको नेपालले ६ ओभरमा २ विकेट गुमाउदै ९५ रन बनाएको थियो ।
नेपालका लागि सन्दीप जोराले ५३ रन बनाएका थिए भने रशिद खानले ११ रन बनाए भने आदील आलम पनि ११ रन बनाएका थिए ।
यस अघि टस...
पूरा समाचार पढ्नुहोस्