खेलकुद

हङकङ सुपर सिक्सेस : सन्दीप जोराको अर्धशतक

khabarhub.com | शुक्रबार, 07 नोभेम्बर 2025, 09:50 पूर्वाह्न
Share
हङकङ सुपर सिक्सेस : सन्दीप जोराको अर्धशतक
काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालका सन्दीप जोराले अर्धशतक पूरा गरेका छन् । १४ बलको सामना गर्दा ८ छक्का हिर्काउँदै ५३ रन बनाएका हुन्। अफगानिस्तानले नेपाललाई ११३ रनको चुनौती दिएको छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?