प्रवास

इतिहासको सबैभन्दा लामो सटडाउनले अमेरिकामा सयौं उडान रद्द

lokaantar.com | शुक्रबार, 07 नोभेम्बर 2025, 09:45 पूर्वाह्न
Share
इतिहासको सबैभन्दा लामो सटडाउनले अमेरिकामा सयौं उडान रद्द
सटडाउनका कारण अमेरिकी एयरलाइन्सहरूले सयौं उडानहरू रद्द गर्न थालेका छन्‌ । उडान अवरोधहरू ट्र्याक गर्ने वेबसाइट फ्लाइटअवेयरका अनुसार यसअघि निर्धारित लगभग ५०० उडानहरू पहिले नै कटौती भइसकेका छन्‌ र बिहीबार दिउँसोभरि रद्द हुने संख्या बढेको छ। बिहीबार रद्द गरिएका उडानहरूको संख्याको चार गुणा बढी हो ।  सटडाउनका कारण शुक्रबारदेखि न्यूयोर्क, लस एन्जलस र शिकागो लगायत अमेरिकाका लगभग ४० वटा विमानस्थलहरूमा उडानहरू स्थगित हुने तालिका छ। एफएएले दुई दर्जनभन्दा बढी राज्यका ४० व्यस्त विमानस्थलहरूमा आफ्नो उडान तालिकाम...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?