खेलकुद
हङ्कङ इन्टरनेशनल सिक्सेस क्रिकेट : अफगानिस्तानलाई हराउन नेपालले ११३ रन बनाउनु पर्ने
‘हङ्कङ इन्टरनेशनल सिक्सेस’ क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा शुक्रबार नेपालले अफगानिस्तानलाई हराउन एक सय १३ रन बनाउनु पर्ने भएको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको अफगानिस्तानले निर्धारित ६ ओभरमा पाँच विकेट गुमाएर एक सय १२ रन बनाएको हो ।
नेपाली टोलीका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । रासिद खानले चार विकेट लिए । उनले दुई ओभरमा केवल २७ रन खर्चिए ।
लोकेश बमले पनि एक विकेट हात पारे । अफगानिस्तानका लागि करिम जनतले सर्वाधिक ३५ रन बनाए । कप्तान गुलबदिन नाइबले पनि २२ रन जोडे । फर्मानुल्लाह...
पूरा समाचार पढ्नुहोस्