बिजनेस
कुमारी बैंकको निष्क्रिय कर्जा करिब ७ प्रतिशत
२१ कात्तिक, काठमाडौं । कुमारी बैंकको निष्क्रिय कर्जा बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कुल कर्जामा निष्क्रिय कर्जाको अंश असोज मसान्तसम्म ६.९८ प्रतिशत पुगेको छ । गत वर्षको यसै अवधिमा यस्तो कर्जा ४.९६ प्रतिशत थियो । बैंकको खुद नाफा २ प्रतिशत घटेको छ । पहिलो त्रैमासमा बैंकले १ […]
पूरा समाचार पढ्नुहोस्