राष्ट्रिय समाचार
बालेनविरुद्ध युवासंघको उजुरी, गृहमन्त्रीविरुद्ध सुदनको आक्रोश
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालतले जिल्लाको फाइल झिकाउने आदेश गरेको छ ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश ओम प्रकाश अर्यालको इजलासले रुपन्देही जिल्ला अदालतले गरेका आदेश र मिसिलसम्बन्धी फाइल मगाउने आदेश गरेको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले लोकान्तरलाई जानकारी दिए ।
रवि र गोर्खा मिडि...
पूरा समाचार पढ्नुहोस्