मनोरञ्जन
आज घोषणा हुँदैछ अस्कर मनोनयन, के ‘सिनर्स’ ले इतिहास रच्न सक्छ ?
लस एन्जलस । ९८ औं अस्कर अवार्डको मनोनयन नेपाली समयानुसार आज बिहीबार बेलुका घोषणा हुँदैछ । कलाकार लुइस पुलम्यान र ड्यानियल ब्रुक्सले सन् २०२६ को मनोनयन सार्वजनिक गर्दैछन् । यस संस्करणको मुख्य दाबेदारका रूपमा पल थोमस एन्डरसन निर्देशित ‘वान ब्याटल आफ्टर एनदर’ लाई हेरिएको छ । यसै महिना सम्पन्न ‘गोल्डेन ग्लोब्स’ अवार्डमा यसले फिल्म (ड्रामा) […]
पूरा समाचार पढ्नुहोस्