विशेष
गृहमन्त्री अर्यालबाट पूर्वराष्ट्रपति भण्डारीको आगजनी भएको घरको अनुगमन
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौंको चपलीस्थित जेनजी आन्दोलनका क्रममा आगजनी भएको घरको निरीक्षण गरेका छन्।
बिहीबार चपली पुगेर अर्यालले जेनजी आन्दोलनका क्रममा आगजनीमा भएको पूर्वराष्ट्रपति भण्डारीको घरको निरीक्षण गरेका हुन् ।
त्यसलगतै गृहमन्त्री अर्यालले पूर्वराष्ट्रपति भण्डारीसँग छलफल समेत गरेका थिए ।...
पूरा समाचार पढ्नुहोस्