राष्ट्रिय समाचार

जेनजी आन्दोलनमा भागेका कैदी कालोपुलबाट पक्राउ

lokaantar.com | बिहिबार, 06 नोभेम्बर 2025, 07:51 अपराह्न
Share
जेनजी आन्दोलनमा भागेका कैदी कालोपुलबाट पक्राउ
गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा भागेका थप १ जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको भुम्लुङ गाउँपालिका- ३ स्थायी घर भई हाल काठमाडौंको बौद्ध बस्दै आएका २२ वर्षीय विनय तामाङ छन् । जेनजी आन्दोलनका बेला केन्द्रीय कारागार जगन्नाथ देवलबाट भागेका तामाङलाई प्रहरी वृत्त मालीगाउँबाट खटिएको टोलीले पक्राउ गरेको हो ।​ कालोपुल एरियामा लुकीछिपी बसेको अवस्थामा उनलाई आज साँझ पौने ५ बजेको समयमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका तामा...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?