फिल्म प्रदर्शनको संघारमा टंकले किन भने– अशोकले हार्दैछन्
khabarhub.com|
बिहिबार, 06 नोभेम्बर 2025, 11:41 पूर्वाह्न
Share
काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आउन लागेको बाल गायक अशोक दर्जी शीर्ष भूमिकामा रहेको फिल्म ‘मन बिनाको धन’लाई पलिलो दिन शुक्रबारका लागि हलहरुले बिहीबार बिहान ११ बजेसम्म ५० भन्दा बढी केही बढी शो छुट्याएका छन् । यो फिल्मसँगै प्रदर्शनमा आउन लागको फिल्म ‘जारी २’ले करिब दुई सय हाराहारी शो पाएको छ । एकैदिन प्रदर्शनमा […]