समाज

गोरखामा मनाइयो ‘मकै सुकाउने’ पर्व

अनलाइनखबर | बिहिबार, 06 नोभेम्बर 2025, 09:16 पूर्वाह्न
Share
गोरखामा मनाइयो ‘मकै सुकाउने’ पर्व
१९ कात्तिक, गोरखा । गोरखा जिल्लामा ‘मकै सुकाउने’ पर्व मनाइएको छ । जिल्लाका नेवार समुदायले गोरखा नगरपालिका–६ ठुलोआँगनमा विभिन्न थरिका अन्न जूनको उज्यालोमा राखेर पर्व मनाएका हुन् । भुटेको मकै, बदाम, भटमास, चना, केराउ लगायतका अन्न सहित पर्व मनाइएको ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिले जनाएको छ । ‘स्थानीय आ–आफ्नो घरबाट विभिन्न थरिका अन्न लिएर […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}