khabarhub.com|
बिहिबार, 06 नोभेम्बर 2025, 05:11 पूर्वाह्न
Share
काठमाडौं – आज २०८२ साल कात्तिक २० गते बिहीबार। मंसिर कृष्ण पक्षको प्रतिपदा तिथि। तदनुसार सन् २०२५ नोभेम्बर ६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश : मेष : […]