‘नेपाली कम्युनिस्ट पार्टी’ परिवर्तनको सम्वाह बनेर आएको छ : माधव नेपाल
khabarhub.com|
Wednesday, 05 Nov 2025, 05:31 PM
Share
काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले विगतका कमीकमजोरी सच्च्याउँदै कम्युनिस्ट आन्दोलनलाई सशक्त रुपमा अघि बढाउनुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पार्टी एकता कार्यक्रममा नवघोषित पार्टीका सह-संयोजक नेपालले जनतामा विश्वास दिलाउन विगतका कमी-कमजोरी सच्याउँदै कम्युनिस्ट आन्दोलनलाई सशक्त रुपमा अघि बढाउनुपर्ने बताएका हुन् । उनले नेपाली कम्युनिस्ट पार्टी पुरानै पार्टीको स्वरुप नभएको भन्दै परिवर्तनको सम्वाहक […]