विशेष
अभियन्ता सुमन सायमी आज नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्दै
काठमाडौँ । अभियन्ता सुमन सायमी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने भएका छन् ।
नेकपाले सायमीलाई आज काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभामा कार्यक्रम गरेर भित्र्याउने जानकारी दिएको छ । नेकपाले उनलाई पोलिटब्युरो सदस्य बनाउने भएको छ ।
आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट चुनाव लड्ने तयारीमा रहेका सायमी चुनावअघि नेपाली कम्युनिस्ट पार्टीमा...
पूरा समाचार पढ्नुहोस्