विशेष
खोलामा डुबेर दुई जनाको मृत्यु
झापा र धनुषामा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ ।
झापाको बिर्तामोड नगरपालिका-४ मेघाबारी टोल बस्ने विक्रम माझीको छोरा करिब साढे २ वर्षीय दिवांश माझीको घर नजिकै रहेको अदुवा खोलामा डुबेर बुधबार बिहान मृत्यु भएको हो ।
डुबेर अशक्त भएका उनको बीएन्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी, धनुषाको सहिदनगर नगरपालिका-१ रामघाटस्थित कमला खोलामा डुबेर सिराहा कल्याणपुर नगरपालिका-४ डरौल बस्ने १६ वर्षीया आशा कुमारी महराको बुधबार बिहान मृत्यु भएको छ ।
...
पूरा समाचार पढ्नुहोस्