पीसीएल नर्सिङ लाइसेन्स परीक्षाको नतिजा कमजोर, जम्मा १७ प्रतिशत उत्तीर्ण
khabarhub.com|
बुधबार, 05 नोभेम्बर 2025, 04:31 अपराह्न
Share
काठमाडौं– प्रविणता प्रमाणपत्र तह (पीसीएल) नर्सिङको लाइसेन्स परीक्षाको नतिजा एकदमै कमजोर आएको छ । नेपाल नर्सिङ परिषद्ले कात्तिक १६ देखि १८ गते सम्म सञ्चालन गरेको परीक्षामा जम्मा १७ दशमलव ४४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका हुन् । परिषद्का अनुसार पीसीएल नर्सिङको लाइसेन्स परीक्षाका लागि ६४५ जनाले फारम भरेका थिए । जस मध्ये ६०२ जना मात्रै सहभागी […]