प्रवास
चिनियाँ अन्तरिक्ष स्टेशनसँग सानो भग्नावशेषको टक्कर, अन्तरिक्ष यात्रीको फिर्ता स्थगित
काठमाडौँ । चीनको मानवयुक्त अन्तरिक्ष अभियानलाई ठूलो धक्का लागेको छ ।
चिनियाँ अन्तरिक्ष स्टेशनसँग सानो अन्तरिक्ष भग्नावशेषको टक्करका कारण बुधबारका लागि तय गरिएको अन्तरिक्ष यात्रीहरूको फिर्ता स्थगित गरिएको चाइना म्यानेड स्पेस एजेन्सीले जानकारी दिएको छ । एजेन्सीले अन्तरिक्ष यात्रीहरूको सुरक्षा र अभियानको सफलतालाई ध्यानमा राखेर यो निर्णय गरिएको बताएको छ ।
चीनले आफ्नो...
पूरा समाचार पढ्नुहोस्