विशेष
काभ्रेमा टिपर दुर्घटना, १ जनाको मृत्यु
काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका- ६ स्थित कोदारी भिरमा आज बिहान टिपर दुर्घटना भई आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ ।
बा ५ ख ४०७२ नम्बरको टिपर हेलम्बु राजमार्गको सडकबाट ६० मिटर तल खसेर दुर्घटना हुँदा २८ वर्षीय चालक किसिम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मण्डनदेउपुर- ७ झगारपुर निवासी चालक ‘स्टेरिङ’मा जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा टिपरका सहचालक सोही वडाका २२ वर्ष...
पूरा समाचार पढ्नुहोस्