राष्ट्रिय समाचार
मैदान प्रवेश गरेलगत्तै पेभेलियन फर्किए कप्तान रोहित, एकदिवसीय क्रिकेटमा दुई हजार रन पूरा
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको खेलमा नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ।
नेपालले तेस्रो विकेटका रूपमा कप्तान रोहित कुमार पौडेललाई गुमाएको हो । उनी सात बलमा केवल दुई रन बनाउँदै पेभेलियन फर्किए । चौथो नम्बरमा क्रिज समाल्न आएका उनी ध्रुव परासरको बलमा कप्तान एलिसन सराफुद्वारा समातिएका थिए ।
२१औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले केवल ८७ रन बनाएको छ । दुई रन बनाएसँगै २३ वर्षीय रोहितले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुई हजार रनको कोशेढुङ्गा भने पूरा ग...
पूरा समाचार पढ्नुहोस्