राष्ट्रिय समाचार
राष्ट्रहित सर्वोपरि कन्क्लेभमा ‘जेनजी विद्रोहको जरो’ विषयमा छलफलः नेपोबेबी ट्रेण्डदेखि सडक आन्दोलनसम्म
काठमाडौं । राष्ट्रिय एकताको लागि नागरिक पहलद्वारा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’ अन्तर्गत ‘जेनजी विद्रोहको जरो’ शीर्षकमा आयोजित प्यानल छलफलमा युवा पुस्ताका प्रतिनिधिहरूले आफ्नो आन्दोलनका कारण र उद्देश्यबारे धारणा सार्वजनिक गरेका छन् । कार्यक्रममा बोल्दै जेनजी प्रतिनिधि रक्षा बमले ‘नेपोबेबी’ (नेताका सन्तानको विशेषाधिकार) ट्रेण्डबाट युवाहरूमा असमानताको अनुभूति तीव्र भएको बताइन् । उनले भनिन्, ‘हाम्रो पुस्ताले महसुस […]
पूरा समाचार पढ्नुहोस्