विशेष
ममदानीको चुनावी अभियान र उनले उठाएका मुद्धालाई नेपालका जेनजीले अध्ययन गरुन- डा. बाबुराम भट्टराई
काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिकाको न्यूयोर्कको मेयरमा निर्वाचित जोहरान ममदानीको चुनावी अभियान र त्यसले उठाएका वैचारिक मुद्धालाई नेपालका जेनजी युवाहरुले सन्दर्भ सामाग्रीको रुपमा लिन आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै डा. भट्टराईले ममदानीको चुनावी अभियान र त्यसले उठाएका वैचारिक-राजनीतिक मुद्दाहरूलाई नेपालका जेनजी युवाहरू र नयाँ तथा...
पूरा समाचार पढ्नुहोस्