विशेष
कमजोरी सच्याउनुको कुनै विकल्प छैन, सुझावलाई गम्भीरतापूर्वक लिन्छु- प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अब आफूहरूलाई देशको एक नम्बर दल बन्न कसैले रोक्न नसक्ने दाबि गरेका छन् ।
बुधबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले अब आफुहरु देशको सबैभन्दा बलियो शक्ति बन्ने दाबी गर्दै यसमा कसैले रोक्न नसक्ने बताएका हुन् ।
सभालाई सम्बोधन गर्दै प्रचण्डले अब कमजोरी सच्याउनुको...
पूरा समाचार पढ्नुहोस्