राष्ट्रिय समाचार
समाजवादीसँगको यात्रा टुंगिएको झाँक्रीसहितका नेताको घोषणा, एमाले फर्किने तयारी
नेकपा एकीकृत समाजवादीले नेकपा (माओवादी केन्द्र)सँग एकता गर्ने तयारी गरेपछि यसमा सहभागी नभएका नेताले एमालेमा फर्किने घोषणा गरेका छन् ।
अध्यक्ष माधवकुमार नेपाल माओवादीसँग एकता गर्न हिँडेपछि रामकुमारी झाँक्री, किसान श्रेष्ठसहितका नेताले समाजवादीसँगको यात्रा सकिएको घोषणा गरेका हुन् ।
नेता झाँक्रीले आफूहरू भयानक नै होला भनेर समाजवादीमा गए पनि यात्रा टुंगिएको बताइन् । ‘हामी प्रारम्भिक दिनहरूमा भयानकै अभियान चल्छ भन्ने विश्वासले समाजवादीमा लागेका लागेका थियौं । तर, त्यो अध्याय र अभियान समाप्त भएको छ । पार्टी नै ...
पूरा समाचार पढ्नुहोस्