बिजनेस
प्रतितोला ११ सय रुपैयाँ घट्यो सुन
१९ कात्तिक, काठमाडौं । बुधबार सुनको भाउ प्रतितोला ११ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ३८ हजार ३ सय रुपैयाँ थियो । अघिल्लो दिन पनि सुनको भाउ तोलामा १४ सय रुपैयाँ घटेको थियो […]
पूरा समाचार पढ्नुहोस्