बिजनेस

एनआरएन इन्फ्रास्ट्रक्चरको सीईओमा निरन्जन फुयाँल नियुक्त

अनलाइनखबर | बुधबार, 05 नोभेम्बर 2025, 10:43 पूर्वाह्न
Share
एनआरएन इन्फ्रास्ट्रक्चरको सीईओमा निरन्जन फुयाँल नियुक्त
१९ कात्तिक, काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चरको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निरन्जन फुयाँल नियुक्त भएका छन् । उनलाई आजकै मितिदेखि लागु हुनेगरी चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । काठमाडौं कागेश्वरी निवासी फुयाँल यसअघि नेप्सेकै वरिष्ठ प्रवन्धक थिए । नेप्सेबाट उनलै हालै राजीनामा दिएका हुन् ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?