विशेष
बिना शर्त एमालेमा फर्किन्छौँ, हामीलाई केहि चाहिदैन- किसान श्रेष्ठ
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता किसान श्रेष्ठले आफुहरु एमालेमा बिना शर्त फर्किने बताएका छन् ।
बुधबार बिहान पत्रकार सम्मलेनमा बोल्दै श्रेष्ठले आफुहरुलाई एमालेमा केहि नचाहिने, सम्मानजनक व्यबहार र हासेर बोलिदिए हुन्छ भन्ने अभिव्यक्ति दिएका छन् । श्रेष्ठले आफुहरु एमालेमा फर्किन छलफलमै रहेको बताउदै आफुहरुलाई केहि नचाहिने बताए ।
एकीकृत समाजवादी र माओवादी...
पूरा समाचार पढ्नुहोस्