राष्ट्रिय समाचार
सुधारिन नसकेको ब्याटिङ, लय गुमाएको बलिङ र अल्मलिएको फिल्डिङबीच दुई अंकको खोजी
संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको अघिल्ला तीन खेलमा बिर्सनलायक प्रदर्शन गरेको नेपाली टोलीले बुधबार आफ्नो चौथो तथा अन्तिम खेल खेल्दैछ ।
नेपाली टोलीले चौथो खेलमा आयोजक यूएईको सामना गर्नेछ । नेपाल र यूएईबीचको खेल दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा नेपाली समय अनुसार, बिहान ११:१५ बजे शुरू हुनेछ ।
नेपाल र यूएईबीचको यो खेल लिग–२ प्रतियोगिताको १५औँ शृंखलाको अन्तिम खेल पनि हो । लिग–२ प्रतियोगितामा नेपाली टोलीका लागि भने यो पाँचौँ शृंखला हो । यो शृंखलामा न...
पूरा समाचार पढ्नुहोस्