एमालेमा महाधिवेशन प्रतिनिधि छनौटका सात आधार यस्ता छन्
khabarhub.com|
बुधबार, 05 नोभेम्बर 2025, 08:41 पूर्वाह्न
Share
काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनमा प्रतिनिधि हुनका लागि पार्टीले सातवटा आधार चयन गरेको छ । अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै एमालेले ती आधारहरू मातहतका कमिटीमा पठाएको छ । मंसिर २७ देखि २९ सम्म काठमाडौंमा हुने ११औँ महाधिवेशनका लागि मंसिर १३ गते देशैभरी एकै पटक प्रतिनिधि छनौट हुने कार्यतालिका यसअघिको सचिवालय बैठकले सार्वजनिक गरिसकेको छ । अपानिमा […]