राष्ट्रिय समाचार

माओवादी-एकीकृत समाजवादीसहित नौ दलबीच आज एकता हुँदै

lokaantar.com | बुधबार, 05 नोभेम्बर 2025, 07:22 पूर्वाह्न
Share
माओवादी-एकीकृत समाजवादीसहित नौ दलबीच आज एकता हुँदै
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित नौ दलबीच आज एकता हुँदै छ । एकताका लागि यसअघि सहमति पत्रमा हस्ताक्षर गरेका पार्टीबीच काठमाडौंको भृकुटीमण्डपमा आज एकता घोषणा हुन लागेको हो । माओवादी केन्द्रका नेता अग्नि सापकोटाका अनुसार एकीकृत पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी रहनेछ । चुनाव चिह्न पाँचकुने तारा रहने पहिले नै आठ दलबीच सहमति भइसकेको छ । आइतबार माओवादी, नेकपा एकीकृत समाजवादीलगायत आठ दलबीच भएको १८ बुँदे सहमति भएको थियो । आइतबार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपा...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?