बिजनेस
दोस्रो आर्थिक गणना हुँदै, सार्वजनिक गरियो तालिका
२१ पुस, काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालय दोस्रो आर्थिक गणनाको तयारीमा जुटेको छ । कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी आर्थिक गणनाको तालिका सार्वजनिक गरेको हो । कार्यालयका अनुसार राष्ट्रिय आर्थिक गणना २०८२ को तथ्यांक संकलनको काम चालु आर्थिक वर्ष २०८२/८३ भित्रै सक्ने लक्ष्य छ । कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार कार्यतालिका अनुसार स्थलगत तथ्यांक संकलनको […]
पूरा समाचार पढ्नुहोस्