प्रचण्डले माओवादीको अन्तिम बैठक गर्दै गर्दा जनार्दनको नयाँ घोषणा
khabarhub.com|
मङ्गलबार, 04 नोभेम्बर 2025, 02:54 अपराह्न
Share
काठमाडौं– नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिको बैठक मंगलबार दिउँसो प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा बसिरहेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवाद र प्रचण्ड पथ दोस्रो पटक त्याग्दै मार्क्सवादी लेनिनवादी विचारलाई अंगाल्ने निर्णय गरेपछि माओवादी केन्द्रको यो अन्तिम बैठक हो । यस अन्तिम बैठकबाट प्रचण्डले नयाँ तय नभइसकेको ९ दल सम्मिलित नयाँ दलमा माओवादीलाई समाहित […]