अर्थतन्त्र

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

lokaantar.com | बुधबार, 05 नोभेम्बर 2025, 11:40 पूर्वाह्न
Share
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार एक सय र चाँदी तोलामा २५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ३७ हजार २०० र चाँदी प्रतितोला दुई हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ९७० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?