खेलकुद
नेपाल स्ट्रीट प्रिमियर लिग सुरु
१८ कात्तिक, काठमाडौं । नेपालकै सबैभन्दा ठूलो टेनिस बल क्रिकेट प्रतियोगिता नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)को भव्य उद्घाटन समारोह सोमबार तल्लो मुलपानी मैदानमा सम्पन्न भएको छ । उद्घाटन समारोहमा अहिलेको चर्चित र्यापर डिके सागरले जोशिलो परफर्मेन्स दिँदै माहोललाई झनै धमाकेदार बनाइदिएका थिए । टुनामेन्ट डे–नाइट मोडमा संचालन भईरहेको छ । हिजो सम्पन्न तीन खेलको परिणाम […]
पूरा समाचार पढ्नुहोस्