राष्ट्रिय समाचार
जनार्दनसँग ‘डिभोर्स’पछि प्रचण्डले के भने ?
नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता जनार्दन शर्मा ‘प्रभाकर’को बहिर्गमनप्रति दुःख व्यक्त गरेका छन्। शर्माले पार्टी परित्याग गरेपछि मंगलबार पार्टीको महाधिवेशन आयोजक कमिटीको बैठकमा बोल्दै प्रचण्डले शर्मासँगको संवादको खुलासा गर्नुका साथै उनलाई पार्टीमा फर्किन अपिल गरेका छन्।
बैठकलाई सम्बोधन गर्दै प्रचण्डले लामो सहयात्रा गरेका एक सहयोद्धा बैठकमा अनुपस्थित हुँदा आफूलाई नमीठो लागेको बताए। 'थोरै दुःख छ। हामी हिजो एकता महाधिवेशन, जनयुद्ध, शान्ति सम्झौता र विभिन्न सरकारहर...
पूरा समाचार पढ्नुहोस्