राष्ट्रिय समाचार
नयाँ राजनीतिक यात्रा घोषणा गर्दै जनार्दन शर्मा
एकीकृत समाजवादीलगायत पार्टीसँग हुन लागेको एकीकरण प्रक्रियामा सहभागी नहुने घोषणा गरेका जनार्दन शर्माले भावी राजनीतिक यात्राबारे आज घोषणा गर्ने भएका छन् ।
नेकपा माओवादी केन्द्रका पूर्व उपमहासचिव समेत रहेका शर्माले मंगलबार दिउँसो पत्रकार सम्मेलनमार्फत आफ्नो योजना सार्वजनिक गर्न लागेका हुन् । त्यसका लागि मंगलबार दिउँसो साढे २ बजे ललितपुरमा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।
‘पत्रकार सम्मेलनमार्फत आफ्नो योजना सार्वजनिक गर्ने तयारी छ,’ शर्मा निकट एक नेताले भने । पूर्वमन्त्री सुदन किरातीलगायत केही नेताले शर्मा...
पूरा समाचार पढ्नुहोस्