विशेष
जनार्दन शर्माले पत्रकार सम्मेलनबाट आफ्नो धारणा सार्बजनिक गर्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले विशेष पत्रकार सम्मेलन गर्दै छन् ।
माओवादी केन्द्रको एकीकृत समाजवादीसहितका दलबीचको एकताको विपक्षमा रहेका शर्माले आफ्नो धारणा सार्बजनिक गर्न आज दिउँसो साढे दुई बजे ललितपुर बखुण्डोलस्थित सत्कार क्याफेमा पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन् ।
माओवादी केन्द्रले आज महाधिवेशन आयोजक समितिको बैठक बोलाएर...
पूरा समाचार पढ्नुहोस्