समाज

गोली लागेका पत्रकार ढुंगानाले सञ्चारमन्त्रीलाई भने- फिल्डमा खटिनेको बीमाबारे सरकारले सोचोस्

अनलाइनखबर | सोमबार, 03 नोभेम्बर 2025, 10:08 अपराह्न
Share
गोली लागेका पत्रकार ढुंगानाले सञ्चारमन्त्रीलाई भने- फिल्डमा खटिनेको बीमाबारे सरकारले सोचोस्
१७ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाँटीको दाहिनेतर्फ तीनवटा रबरको गोली लागेर गम्भीर घाइते भएका फोटोपत्रकार दीपेन्द्र ढुंगानाले सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग भेट गरेका छन् । सिंहदरबारस्थित सञ्चारमन्त्रीको कार्यकक्षमा उनीहरूबीच सोमबार भेट भएको थियो । भेटका क्रममा घाइते पत्रकारहरूको सवाल र मन्त्रालयले गर्ने सहजीकरणका विषयमा ढुंगानाले सरकारको ध्यानाकर्षण गराएका छन् । नयाँ […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?